विदेशबाट फर्केर भैंसीपालन

मेचीकाली संवाददाता

२१ श्रावण २०७८, बिहीबार
121 shares

पाल्पाको रामपुर नगरपालिका वडा नं ५ बेझाडखेतमा युवा कृषक बलबहादुर रानाले विदेशबाट फर्केर भैंसीपालन शुरु गर्नुभएको छ । तस्वीरः सुशीला रेग्मी/रासस