महिला हिंसा र दुर्ववहार, छैन हामीलाई स्वीकार

मेचीकाली संवाददाता

२१ श्रावण २०७८, बिहीबार
1441 shares

महिला–बालबालिकाबिरुद्ध बढ्दो हिंसा, दुर्ववहार तथा यौनजन्य अपराध नियन्त्रणका लागि कञ्चनपुरमा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी सुरक्षित चेली अभियान कार्यक्रमअन्तरगत ‘महिला हिंसा दुर्ववहार छैन, हामीलाई स्वीकार’ भन्ने नारा लेखिएका स्टिकर अटो रिक्सामा टाँस गर्दै । कार्यक्रमअन्तरगत २५० वटा सार्वजनिक सवारीसाधनमा स्टिकर टाँस गरिएको छ । तस्वीरः रासस