सडकले छोयो सास्तीले छोडेन

मेचीकाली संवाददाता

२२ श्रावण २०७८, शुक्रबार
144 shares

पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीमा गाडी धकेल्दै यात्रु । वर्षायामसँगै कच्ची सडकहरु हिलाम्य भएका कारण यात्रुलाई सास्ती भएको छ । तस्बिरः सुशीला रेग्मी÷रासस