

बुटवल । गायिका दुर्गा सापकोटा र रविन लामिछानेको स्वरमा नयाँ तीज गीत ‘जिन्दगानीमा’ सार्वजनिक भएको छ । गीतको भिडियोमा करिश्मा ढकाल, लोमस शर्मालगायतको अभिनय छ ।
गीतलाई गायक लामिछाने आफैंले लेखका हुन् । कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् । गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने सम्पादन दीपक विष्टले गरेका हुन् ।
भिडियो