साहसिक खेल बन्जी

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
123 shares

पर्वतको कुस्मा र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीको खोँचमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुलबाट स्विङ गर्दै युवा । निषेधाज्ञा खुकुलो भएसँगै बन्जी पुलमा पर्यटक बढेका छन् । तस्बिर: रासस