खोप केन्द्रमा अव्यवस्थित भिड

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
114 shares

पोखरा महानगरपालिका वडा नं ३ स्थित ज्ञानभूमि माविको प्राङ्गण नदिपुर खोप केन्द्रमा सरोकारवालाले खोप कार्यक्रम व्यवस्थित गर्न नसक्दा सोमबार देखिएको अव्यवस्थित भिड । भिडले कोरोनाको जोखिम बढाउने भन्दै आलोचना गरिएको छ । तस्वीर: रासस