चारो खोज्दै चरा

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
105 shares

दाङको घोराही– १७ कर्जाहीमा धान खेतमा बकुल्ला । धानमा विभिन्न प्रजातीका किरा फटयाङ्ग्रा पाइने भएकाले चारो खोज्न बकुल्ला आउने गर्दछन् । तस्वीर: रासस