व्याववसायिक ड्रागनखेती

मेचीकाली संवाददाता

२० फाल्गुन २०८१, मंगलवार
7 shares

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गरेको व्याववसायिक ड्रागन खेती । गाउँपालिकाले २३ रोपनी जग्गा भाडामा लिएर लगाएको ड्रागन बिक्रीबाट राजस्व संकलन गर्दै आएको छ । तस्बिरः तोलाकान्त बगाले/रासस