गैँडा हेर्दै यात्रु

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
1105 shares

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको बरण्डाभार क्षेत्रस्थित टिकौली जङ्गलमा राजमार्गबाटै एकसिङ्गे गैँडा देखेपछि सडक किनारमा सवारीसाधन रोकेर गैँडा हेर्दै यात्रु । तस्बिरः रासस