गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक

गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो पीआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक

मेचीकाली संवाददाता

२५ श्रावण २०८१, शुक्रबार
149 shares