युएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा

मेचीकाली संवाददाता

१८ फाल्गुन २०७९, बिहीबार
492 shares

बुटवल । नेपालले यू–१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई हराएसँगै श्रीलंका हुने यू–१९ विश्वकपमा स्थान बनाएको हो।

जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएईका सबै ब्याट्सम्यानलाई अलआउट भएका थिए।