मेचीकाली संवाददाता
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छिन् ।
भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आइतबार दिल्ली प्रस्थान गरेकी हुन् । उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
एक ब्याचबाहेक अन्य ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउ उपभोगका लागि सुरक्षित रहेको यशोदा फूड्सको स्पष्टीकरण
बुटवल । यशोदा फूड्स प्रालिले आफ्नो उत्पादन ‘करेन्ट हट एण्ड स्पाइसी’ (१०० ग्राम) चाउचाउको एउटा…
वालिङमा सांस्कृतिक कार्यक्रम सम्पन्न
वालिङ । स्याङ्जा वालिङ-८ स्थित वालिङ स्केट सिटी हलको आयोजना तथा सप्तक डान्स स्टुडियोको संयोजनमा…
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको…
लुम्बिनीका ११ जिल्लामा रास्वपाको नयाँ नेतृत्व, कुन जिल्लामा को बने सभापति ?
बुटवल । लुम्बिनी प्रदेशका ११ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन…
गणित बिषयको नतिजा सुधार गर्न शिक्षकलाई क्षमता बिकास तालिम
गुल्मी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गुल्मीको आयोजना एवं वेदान्त पब्लिकेशनको सहयोगमा…
बुटवलमा रोट्रयाक्ट युथ आइकनको अडिसन सम्पन्न, उत्कृष्ट २० जना छनोट
बुटवल । रोट्रयाक्ट युथ आइकन–२०८३ को अडिसन शनिबार बुटवलमा सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब…