मेचीकाली संवाददाता
गुल्मी चेम्बर अफ कमर्शले आयोजनामा बैशाख ५ गतेदेखि सुरु भएको दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन, ब्यापार एवं औद्योगिक मेलाको पहिलो दिन निकालिएको शोभा कलशयात्रा । महोत्सव बैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । तस्बिर: टोपलाल अर्याल
ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाः विश्व बैंकद्वारा साढे १२ अर्ब लगानीको निर्णय
अमृत गिरी बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर बुद्धसँग सम्बन्धित तीन जिल्लाका महत्वपूर्ण सम्पदा…
प्रहरी निरीक्षक अर्जुन पौडेल लुम्बिनी प्रदेशमै ‘उत्कृष्ट प्रहरी’
बुटवल । सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पु¥याउँदै आएका प्रहरी निरीक्षक अर्जन पौडेल…
चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा भण्डारी
बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको सातौँ साधारणसभा तथा चौथो अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको…
हावाहुरीले महामेलामा क्षति, बुधबारबाट नियमित सञ्चालन हुने
बुटवल। हावाहुरी सहितको पानीले बुटवलको महामेलामा क्षति पुर्याएको छ । सोमबार आएको हावाहुरिले संरचनामा क्षति…
युवाको सकारात्मक उडानः सैनामैनामा ‘उडान समूह’ गठन
सैनामैना । युवाशक्तिलाई सकारात्मक दिशामा उन्मुख गराउँदै सामाजिक सहकार्य र नेतृत्व विकासलाई केन्द्रमा राखेर सैनामैना…
नेपाली भान्सासम्मै संकट निम्त्याइरहेको मध्यपूर्वको युद्ध
अमृत गिरी बुटवल । मध्यपूर्वमा बढ्दै गएको युद्ध र भूराजनीतिक तनाव अब केवल अन्तर्राष्ट्रिय समाचारको…