नेकपा एमाले शुद्दोधन -४ वडा कमिटिको अध्यक्षमा हेमन थापा सर्वसम्मत निर्वाचित

मेचीकाली संवाददाता

८ कार्तिक २०७८, सोमबार
751 shares

तुलसी राम पौडेल —-
फर्साटिकर, कार्तिक ८
नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले शुद्दोधन -४ को वडा कमिटी अध्यक्षमा हेमन थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरि वडा कमिटीको उपाध्यक्षमा प्रेम रोक्का ,सचिव जित बहादुर चौधरी ,उपसचिवमा गोमा पाण्डे र ॠषिराम बस्याल सर्वसम्मत निर्वाचित भएका छन् ।वडा सदस्यहरुमा दिपक खत्री ,कमला पौडेल ,बिजेन्द्र अर्याल ,दिपेन्द्र थापा,तुलसी भण्डारी ,शान्ता पराजुली ,सुर्य लामिछाने ,यज्ञराज पाण्डे ,अबधरानी थारू ,पुजा दमाई ,तारा गिरी ,ॠ कुमारी थारू ,दिनबन्धु श्रेष्ठ ,गङ्गा बिक ,ध्रुव सुवेदी ,पल्टु चौधरी ,रामचन्द्र चौधरी ,राम केश यादव ,तारा थापा ,भगवती थापा क्षेत्री,सुमित्रा घर्ती मगर सर्वसम्मत निर्वाचित भएका छन् ।