मायादेवी गाउपालिकामा नेपाल मुस्लिम संघ गठन

मेचीकाली संवाददाता

११ फाल्गुन २०७८, बुधबार
609 shares


तुलसीराम पौडेल —
मायादेवी ,फाल्गुन ११
रुपन्देहीको मायादेवी गाउपालिकामा नेपाल मुस्लिम संघ गठन गरिएको छ।नेपाल मुस्लिम संघ मायादेवी गाउपालिकाको सभापतिमा सुल्तान आलम दर्जी चयन भएका छन ।त्यसै गरि उपसभापतिमा नेयाम तुल्लाह अन्सारी ,सचिवमा शरिफ मोहम्मद ,सह सचिवमा महमुद अलि ,कोषाध्यक्षमा विपद दर्जी ,सह कोषाध्यक्षमा मुस्तफा मिया, चयन भएका छन् ।त्यसै गरि सदस्यहरुमा शमसेर अलि पठान ,अब्बास अलि अन्सारी ,महिला सदस्यमा सबिया खातुन ,सायरा खातुन दर्जी र नुर जहाँ खातुन भाट
चयन भएका छ्न ।