१५७ सिटको नतिजा: कांग्रेस पहिलो बन्दा स्वतन्त्र पाँचौं, कसले कहाँ जिते ?

मेचीकाली संवाददाता

११ मंसिर २०७९, आईतवार
192 shares

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधि सभातर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १५७ स्थानको नतिजा सार्वजनिक भएको छ र ५ स्थानमा मतगणना जारी रहेको छ । तीन स्थानमा विवादका कारण मतगणना हुन सकिरहेको छैन ।

मतपरिणाम अनुसार सत्ता गठबन्धनको शीर्ष दल नेपाली कांग्रेस ठूलो दल बनेको छ । उसले ५३ स्थानमा जित हात पारेको छ र तीन स्थानमा अग्रता कायम गरिरहेको छ ।

दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले ४२ स्थानमा जित हात पार्दा १ स्थानमा अग्रता काय गरेको छ ।

तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले १७, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ६, लोसपा ४, नाउपा ३, जनमोर्चा, जनमत पार्टी र नेमकिपाले १/१ सिट जितेका छन् ।

यी हुन् कांग्रेसबाट विजयी ५३ सांसद

डडेलधुरा–१: शेरबहादुर देउवा
काठमाडौं–१: प्रकाशमान सिंह
काठमाडौं–३: सन्तोष चालिसे
काठमाडौं–४: गगनकुमार थापा
काठमाडौं–५: प्रदिप पौडेल
काठमाडौं–१०: राजेन्द्रकुमार केसी
नवलपुर–१: शशांक कोइराला
झापा–१: विश्वप्रकाश शर्मा
तनहुँ–१: रामचन्द्र पौडेल
तनहुँ–२: शंकर भण्डारी
दार्चुला–१: दिलेन्द्रप्रसाद बडू
मुस्ताङ–१: योगेश गौचन थकाली
कैलाली–४: विरबहादुर बलायर
कैलाली–५: डिल्लीराज पन्त
म्याग्दी–१: खमबहादुर गर्बुजा
सिन्धुली–१: श्यामकुमार घिमिरे
सिन्धुपाल्चोक–२: मोहनबहादुर बस्नेत
रसुवा–१: मोहन आचार्य
कञ्चनपुर–२: एनपी साउद
कञ्चनपुर–३: रमेश लेखक
बाँके–३: किशोर सिह राठोर
धादिङ–२: रामनाथ अधिकारी
रौतहट–४: देवप्रसाद तिमलसेना
गोरखा–१: राजेन्द्र बजगाई
ओखलढुङ्गा–१: रामहरि खतिवडा
मनाङ–१: टेकबहादुर गुरुङ
मोरङ–६: डा शेखर कोइराला
भक्तपुर–२: दुर्लभ थापा क्षेत्री
ललितपुर–१: उदयशम्शेर ज.ब.राणा
दैलेख–२: दिक्पालकुमार शाहि
सुर्खेत–१: पूर्णबहादुर खड्का
सुर्खेत–२: हृदयराम थानी
अछाम–२: पुष्पबहादुर शाह
पर्सा–२: अजयकुमार चौरासिया
पर्सा–४: रमेश रिजाल
नवलपुर–२: विष्णुकुमार कार्की
रामेछाप–१: पूर्णबहादुर तामाङ
दाङ–३: दिपक गिरी
गुल्मी–१: चन्द्रकान्त भण्डारी
बर्दिया–१: सञ्जयकुमार गौतम
धनुषा–२: रामकृष्ण यादव
नुवाकोट–२: अर्जुन नरसिंह केसी
संखुवासभा–१: दिपक खड्का
तेह्रथुम:१– सिता गुरुङ
मुगु–१: ऐनबहादुर शाही ठकुरी
मोरङ–१: डिगबहादुर लिम्बु
मोरङ–३: शुनिलकुमार शर्मा
सप्तरी–३: दिनेशकुमार यादव
कपिलवस्तु–२: सुरेन्द्रराज आचार्य
स्याङ्जा–१: राजु थापा
सप्तरी–४: तेजुलाल चौधरी
महोत्तरी–४: महेन्द्रकुमार राय
अछाम–२: पुष्पकुमार राय

यी हुन् एमालेले जितेको ४२ सिट

इलाम–२: सुवास चन्द्र नेम्वाङ
झापा–२: देवराज घिमिरे
झापा–४: लालप्रसाद (एलपी) साँवा लिम्बू
झापा–५: केपी शर्मा ओली
इलाम-१: महेश बस्नेत
उदयपुर–२: अम्बरबहादुर रायामाझी
ताप्लेजुङ: योगेशकुमार भट्टराई
धनकुटा–राजेन्द्रकुमार राई
पाँचथर–बसन्तकुमार नेम्वाङ
मोरङ–२: ऋषिकेश पोखरेल
सुनसरी–२: भीमप्रसाद आचार्य
सोलुखुम्बु: मानबीर राई
धनुषा–३: जुलीकुमारी महतो (महासेठ)
पर्सा–३: रामकुमार गुप्ता
बारा–१: अच्युतप्रसाद मैनाली
बारा–३: ज्वालाकुमारी साह
महोत्तरी–१: लक्ष्मी महतो कोइरी
सर्लाही–३: हरिप्रसाद उप्रेती
सिरहा–१: रामशंकर यादव
सिरहा–३: लिलानाथ श्रेष्ठ
काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ
काभ्रेपलाञ्चोक–२: गोकुलप्रसाद बाँस्कोटा
मकवानपुर–२: महेशकुमार बर्तौला
ललितपुर–२: प्रेमबहादुर महर्जन
कास्की–१: मनबहादुर गुरुङ
कास्की–२: विद्या भट्टराई
कास्की–३: दामोदर पौडेल वैरागी
पर्वत: पदम गिरी
लमजुङ: पृथ्वी सुब्बा गुरुङ
अर्घाखाँची: टोपबहादुर रायामाझी
कपिलवस्तु–१: बलराम अधिकारी
कपिलवस्तु–३: मंगलप्रसाद गुप्ता
गुल्मी–२: गोकर्णराज विष्ट
पाल्पा–१: नारायणप्रसाद आचार्य
पाल्पा–२: ठाकुरप्रसाद गैरे
प्युठान: सूर्यबहादुर थापा क्षेत्री
बाँके –१: सूर्यप्रसाद ढकाल
रुपन्देही–१: छविलाल विश्वकर्मा
रुपन्देही–२: विष्णुप्रसाद पौडेल
रुपन्देही–५: बासुदेव घिमिरे
कञ्चनपुर: तारा लामा तामाङ
बैतडी: दामोदर भण्डारी

यी हुन् माओवादीबाट विजयी १७ सांसद

गोरखा–२: पुष्पकमल दाहाल (प्रचण्ड)
खोटाङ: राजकुमार राई
भोजपुर: सुदन किराती
मोरङ–४: अमनलाल मोदी
सर्लाही–महिन्द्र राय यादव
काभ्रेपलाञ्चोक: सूर्यमान तामाङ (दोङ)
नुवाकोट–१: हितबहादुर तामाङ
सिन्धुपाल्चोक–१: माधव सापकोटा
सिन्धुली–२: लेखनाथ दाहाल
वाग्लुङ–२: देवेन्दै पौडेल
दाङ–२: रेखा शर्मा
रुकुम पूर्व: पूर्णबहादुर घर्ती मगर
रोल्पा: वर्षमान पुन
कालिकोट: महेन्द्र बहादुर शाही
जाजरकोट: शक्तिबहादुर बस्नेत
रुकुम पश्चिम: जनार्दन शर्मा
हुम्ला: छिरिङ डम्डुल लामा (भोटे)

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी ७ सांसद
चितवन–१: हरि ढकाल
चितवन–२: रबि लामिछाने
काठमाडौं–२: सोविता गौतम
काठमाडौं–६: शिशिर खनाल
काठमाडौं–७: गणेश पराजुली
काठमाडौं–८: विराजभक्त श्रेष्ठ
ललितपुर–३: तोसीमा कार्की

एकीकृत समाजवादीले कहाँ कहाँ जित्यो?

बारा–४: कृष्णकुमार श्रेष्ठ
रौतहट–१: माधवकुमार नेपाल
धादिङ: राजेन्द्रप्रसाद पाण्डे
दाङ: मेटमणी चौधरी
डोल्पा: धनबहादुर बुढा
दैलेख: अम्मरबहादुर थापा
सल्यान: प्रकाश ज्वाला
अछाम: शेरबहादुर कुँवर
डोटी– प्रेमबहादुर आले
बझाङ: भानुभक्त जोशी

राप्रपाबाट विजयी ७ सांसद
झापा–३: राजेन्द्रप्रसाद लिङ्देन
चितवन–३: विक्रम पाण्डे
मकवानपुर–१: दिपकबहादुर सिंह
नवलपरासी पश्चिम–२: धुब्रबहादुर प्रधान
बाँके –२: धवलशमशेर जबरा
रुपन्देही–३: दीपक बोहोरा
जुम्ला: ज्ञानबहादुर शाही

जनता समाजवादी पार्टी
धनुषा–१: दीपक कार्की
पर्सा–१: प्रदीप यादव
बारा–२: रामसहायप्रसाद यादव
सप्तरी–१: नवलकिशोर साह सुडी
सिरहा–२: राजकिशोर यादव
सिरहा–४: वीरेन्द्रप्रसाद महतो

लोसपा
महोत्तरी–२: शरतसिंह भण्डारी
महोत्तरी–२: महत्थ ठाकुर
सर्लाही–१: रामप्रकाश चौधरी
रुपन्देही–४: सर्वेन्द्रनाथ शुक्ला
भक्तपुरमा नेपाल मजदुर किसान पार्टी
भक्तपुर–१: प्रेम सुवाल

नागरिक उन्मुक्ति पार्टी
कैलाली–१: रन्जिता श्रेष्ठ
कैलाली–२: अरुणकुमार चौधरी
कैलाली–३: गंगाराम चौधरी

जनमत पार्टी
सप्तरी–२: चन्द्रकान्त (सिके राउत)

राष्ट्रिय जनमोर्चा
वाग्लुङ: चित्रबहादुर के.सी.

स्वतन्त्र निर्वाचित
मोरङ–५: योगेन्द्र मण्डल
रौतहट–२: किरणकुमार साह
रौतहट–३: प्रभु साह
सर्लाही–४: अमरेशकुमार सिंह
बर्दिया–२: लालविर चौधरी