अर्घाखाँचीमा कार दुर्घटना, ५ जना घाइते

मेचीकाली संवाददाता

२४ मंसिर २०७९, शनिबार
259 shares

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ झोलुङ्गे पुल नजिकै ग ३ च १५७९ नं को कार दुर्घटना हुँदा ५ जना घाइतेमध्ये ३ जनाको गम्भीर अवस्था । तनहुको आबुखैरेनीबाट सुपा देउराली दर्शनका लागि आएको गाडी दुर्घटना भएको हो । मन्दिरको दर्शन गरी फर्कने क्रममा झोलुङ्गे पुलनजिकै कार दुर्घटना भएको स्थानीय सचिन बोहराले जानकारी दिए । तस्बिरः प्रेमनारायण आचार्य/रासस