विद्यार्थीलाई न्यानो कपडा वितरण

मेचीकाली संवाददाता

१६ पुष २०७९, शनिबार
356 shares

रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पामा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण पश्चात् सामुहिक तस्बिर लिँदै विद्यार्थीहरु । संजय साई सेवा अर्गनाइजेशन नेपालको सहयोगमा यहाँका विद्यार्थीलाई न्यानो कपडावितरण गरिएको हो । तस्बिरः सुशीला रेग्मी/रासस