मेचीकाली संवाददाता
बुटवल । नेपालले यू–१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई हराएसँगै श्रीलंका हुने यू–१९ विश्वकपमा स्थान बनाएको हो।
जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएईका सबै ब्याट्सम्यानलाई अलआउट भएका थिए।
बुटवलको देविनगरमा रमाइलो महोत्सव सुरु, ‘जिरो ग्राभिटी राइड’ प्रमुख आकर्षक
बुटवल । बुटवलको देविनगर स्थित रगंशालामा रमाइलो महोत्सव आजबाट सुरु भएको छ । रेड रक…
बुटवलमा शनिबार एआरई जीपीको पहिलो छनोट हुँदै
बुटवल । टिभिएस मोटर कम्पनीका लागि नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सञ्चालन गर्दै आएको…
‘बाः एक योद्धा’लाई दर्शकको साथ, हलमा पुग्यो १०० शो माथि
बुटवल । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको…
अब बन्दैछ जोखिमका बस्ती सार्ने कानुन
अमृत गिरी बुटवल । नदी किनारमा, पहिरोको उच्च जोखिममा रहेका धेरै बस्तीहरु छन् । ती…
बुटवलमा असोज १६ देखि ‘रमाइलो महोत्सव’ आयोजना हुने
बुटवल । बुटवलमा दशैंको पूर्वसन्ध्यामा रमाइलो महोत्सव आयोजना हुने भएको छ । रेड रक इभेन्ट…
मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आजदेखि बुटवलमा, विजेताले ७ लाख पाउने
बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ आजदेखि…