सगरमाथा हिँड्यो विश्व शान्तिद्वीप

मेचीकाली संवाददाता

२८ बैशाख २०८०, बिहीबार
840 shares

सगरमाथा बेस क्याम्पमा आयोजना हुने एभरेस्ट म्याराथनका लागि बिहीबार लुम्बिनीबाट विश्वशान्ति द्वीप प्रज्वलन गरी लैजाँदै कीर्तिमान धावक वैकुण्ठ मानन्धरलगायत । तस्बिर: रासस