यस्तो छ एमाले नेताहरूको कार्यविभाजन (पूर्णपाठ)

मेचीकाली संवाददाता

२४ जेष्ठ २०८०, बुधबार
189 shares

काठमाडौं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन–७ जारी गरेको छ। वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकमा निर्णय समेट्दै एमाले अध्यक्ष ओलीले मंगलबार अन्तरपार्टी निर्देशन–७ जारी गरेका हुन्।

जसमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरी नयाँ जिम्मेवारी तोकिएको छ। एमालेले अध्यक्ष केपी शर्मा ओलीदेखि, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ।

यहाँ क्लिीक गर्नुहोस्

https://drive.google.com/file/d/1mWFfJq2FwIdOdXnGw9XzFjCoQ5D44V_N/preview