

काठमाडौं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन–७ जारी गरेको छ। वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकमा निर्णय समेट्दै एमाले अध्यक्ष ओलीले मंगलबार अन्तरपार्टी निर्देशन–७ जारी गरेका हुन्।
जसमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरी नयाँ जिम्मेवारी तोकिएको छ। एमालेले अध्यक्ष केपी शर्मा ओलीदेखि, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ।
यहाँ क्लिीक गर्नुहोस्
https://drive.google.com/file/d/1mWFfJq2FwIdOdXnGw9XzFjCoQ5D44V_N/preview