मेचीकाली संवाददाता
काठमाडौं । सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ ९० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो एक हजार रुपैयाँ बढेर सुन ९० हजार ७ सय रुपैयाँमा पुगेको थियो । चाँदीको भाउ आज ५ रुपैयाँले घटेर तोलाको १२ सय रुपैयाँ तोकिएको छ ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते
बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा…
रामराज्य माविको हीरक महोत्सव सुरु
टोपलाल अर्याल गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको रामराज्य माविको हीरक महोत्सव सुरु भएको छ…
गणपति मिष्ठान्नद्वारा आफ्नो ब्राण्डको दुरुपयोग गरेको गुनासो
बुटवल । बुटवलमा विगतमा करिब साढे दुई दशकदेखि व्यावसायिक यात्रा सुरु गरेको गणपति मिष्ठान्न भण्डारले…
लुम्बिनीमा बजेटको मुखैमा सरकार फेरबदलको कसरत
बुटवल । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम र बजेटको मुखैमा लुम्बिनी प्रदेश सरकार…
बदलिँदो जीवनशैलीसँगै बढ्दै नसर्ने रोग
अमृत गिरी बुटवल। स्वास्थ्य क्षेत्रमा अहिले एउटा गम्भीर र सुषुप्त महामारी भयावह भइरहेको छ ।…
गुल्मीदरबार पूर्ण खोप, पोषणमैत्री र संस्थागत प्रसूति सेवा सुनिश्चित घोषणा
टोपलाल अर्याल गुल्मी । गुल्मीदरबार गाउँपालिका पूर्ण खोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था, पूर्ण संस्थागत प्रसूति…