ग्राहकको पर्खाइमा घँसियार महिला

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
700 shares

पुस्तौँपुस्ता घाँसकै भरमा जीवन धान्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित त्रिभुवन चोक नजिकै बस्ने घँसियार महिला घाँस किन्न आउने ग्राहकको पर्खाइमा । तस्बिरः रुपनी जिएम/रासस