५५.५ फीट अग्लो त्रिशूल

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
347 shares

दाङको घोराही उपमहानगरपालिका ५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरको त्रिशूल हेर्न आएका आन्तरिक पर्यटक । पञ्चधातुबाट निर्मित शिवको अस्त्र मानिने त्रिशूलको उचाई ५५.५ फीट अग्लो छ । तस्बिरः कुलदीप न्यौपाने/रासस