पहिरोको जोखिममा घर

मेचीकाली संवाददाता

३ भाद्र २०७८, बिहीबार
85 shares

म्याग्दीको बेनी नगरपालिका–९ जम्रेनीमा पहिरोको जोखिममा परेको घर । घरमाथिको पहिरोका कारण यहाँ दुई परिवार विस्थापित बनेका छन् । तस्वीरः रासस