मेचीकाली संवाददाता
काठमाडौं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।
सुनको भाउ तोलामा आज ९१ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।
इशानको रहस्यमय मृत्युले खोसियो परिवारको सहारा
प्रकाश आचार्य बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका–३ का रमा र अर्जुन शर्मा अर्धचेत जस्तै भएको…
अन्तराष्ट्रीय कराते प्रतीयोगीतामा भारत बन्यो च्याम्पीयन
मिलन गाहा पुने (भारत) । १७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा भारत च्याम्पीयन बनेको छ…
१३ औं शुद्वोदन फर्साटिकर कप शुरु सिद्वार्थ क्लब चपरहट्टी विजयी
तुलसीराम पौडेलफर्साटिकर, पौष १५ रुपन्देहीको शुद्वोदन गाउँपालिका - ४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको…
अन्तर्राष्ट्रिय खुला करातेमा नेपालको स्वर्णसहित शानदार सुरुआत
मिलन गाहा पुने (भारत) । १७औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्ण पदकसहित प्रतियोगिताको खाता…
तमू गुरुङ ल्होसार र महत्त्व
भीम गुरुङ तमू गुरुङहरुले मनाउँदै आएको ल्होसार हरेक वर्षको पुष १५ मा पर्छ । ल्होसारलाई…
पश्चिम् अमवा खानेपानी संस्थाको आयोजनामा खानेपानी शिक्षा तथा सरसफाइ कार्यक्रम
तुलसीराम पौडेल -पश्चिम् अमवा ,पौष १२रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा खानेपानी तथा सरसफाइ संस्थाको…