साझा हस्पिटल र इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशबिच सम्झौता

मेचीकाली संवाददाता

१० आश्विन २०८१, बिहीबार
84 shares

बुटवल । बुटवल सुख्खानगरस्थित साझा हस्पिटल प्रालि र नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेश बिच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

अस्पतालले दिने उपचार तथा सहुलियतका विषयमा बिहीबार सम्झौता गरीएको हो । समझदारी पत्रमा अस्पतालका अध्यक्ष गोबिन्द खनाल र नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष महेश्वर लम्सालले हस्ताक्षर गरेका छन् ।