नेपाली काङ्ग्रेस सियारी -७ को वडा अधिवेशन

मेचीकाली संवाददाता

१९ भाद्र २०७८, शनिबार
1027 shares


तुलसीराम पौडेल —
सियारी, भाद्र १९
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत रुपन्देहीको नेपाली काङ्ग्रेस सियारी वडा नम्बर -७ को वडा समितिको अधिवेशन सर्वसम्मत रुपमा शुक्रबार सम्पन्न भयो ।नेपाली काङ्ग्रेस सियारी -७ को वडा समितिको सभापतिमा महेन्द्र राज घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ।वडा उपसभापतिमा विक्रम गुप्ता भुज र थमनराम पौडेल ,सचीवमा किरण गुरुङ र सन्जय कुमार बनिया , सहसचिवमा प्रदीप बनिया र सागर थारु ,सदस्यहरुमा गोविन्द थारु,हरिकला खनाल ,जानकी थारू ,रामकृष्ण चापगाइ ,रामनारायण केवट, रामप्रसाद यादव ,बिस्णु बहादुर महत ,राधा थापा, सर्वसम्मत निर्वाचित भएका छन् ।
समानुपातिक खस आर्यमा डोलराज रेग्मी ,जनजातिमा विजया गुरुङ ,थारुमा नारायण थारु,दलितमा सम बहादुर विक ,मधेसीमा मुन्निलाल केवट ,मधेसी महिलामा चनरी केवट निर्वाचित भएका छन् ।
त्यसैगरी क्षेत्रीय प्रतिनिधिहरुमा मिननाथ शर्मा ,खगेन्द्र रिजाल ,बिश्व बानिया , कमल भट्टराई , ओम प्रकाश बनिया ,केशव अधिकारी ,बसन्ती बन्जाडे ,मन्जु कंडेल ,अन्जु रेग्मी ,रिता चौधरी ,रिता विक ,गौ बहादुर गुरुङ ,उषा बनिया, खेम बहादुर थारु,सुन्दर प्रसाद गुप्ता र राजिव शाही सर्वसम्मत निर्वाचित भएका छन् ।