धार्मिक महिमा र आस्था

मेचीकाली संवाददाता

२० फाल्गुन २०८१, मंगलवार
9 shares

धार्मिक महिमा र आस्थाः महाशिवरात्री पर्वका अवसरमा पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा मन्दिरमा लामबद्ध श्रद्धालु भक्तजनहरु । यहाँ ५० हजार बढी भक्तजनले दर्शन गरेको सिद्धबाबा मन्दिर विकास समितिले जनाएको छ । तस्विरः मनिष पन्थ