प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

मेचीकाली संवाददाता

२९ भाद्र २०८२, आईतवार
10 shares
प्रधानमन्त्री सुशीला कार्कीद्वारा आइतबार सिंहदरबारस्थितप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।