नेपाली काङ्ग्रेस शुद्दोधनको सभापतिमा दामोदर पौडेल

मेचीकाली संवाददाता

११ आश्विन २०७८, सोमबार
573 shares


तुलसी राम पौडेल
फर्साटिकर, असोज १०
नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तरगत रुपन्देहीको नेपाली काङ्ग्रेस शुद्दोधनको सभापतिमा मतदान प्रक्रियाबाट दामोदर पौडेल निर्वाचित हुनुभएको छ। कार्यसमिति सदस्यहरु र सचिव बाहेक सभापति ,उपसभापति र सह सचीव पदमा मतदान प्रक्रियाबाट पदाधिकारी छनौट गरिएको थियोे ।त्यसै गरी नेपाली काङ्ग्रेस शुद्दोधनको उपसभापतिमा ठागे प्रसाद चौधरी र जङ्ग बहादुर यादव, सह सचीवमा प्रल्हाद केवट र राम प्रसाद खनाल मतदान प्रक्रियाबाट निर्वाचित हुनुभएको छ।सचीव पदमा भने इन्द्र क्षेत्री र आकाश सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरी कार्यसमिति सदस्य पदमा पनि सर्वसम्मत निर्वाचित भएका छन् ।कार्यसमिति सदस्य पदमा अनिता चौधरी ,कृष्ण खत्री,गङ्गा कुमारी खरेल ,चन्दावति लोध ,माया कुवर क्षेत्री,सितारा कुवर थारु,सुमित्रा बोहरा ,झविलाल गौतम ,दयाराम अधिकारी ,दिपेन्द्र कुमार मल्ल ,मनिराम यादव ,रामप्रसाद गैरे,विजय विक्रम टण्डन ,लोकनाथ पाण्डेय ,लाल मोहम्मद मुसलमान ,सन्त कुमार चौधरी ,राम मिलन अहिर ,रामजित यादव ,भीम बहादुर यादव ,होम बहादुर ,कुवर ,सुरेन्द्र यादव ,खत्री विक ,अक्रम अलि ,छेदि थारु,रामचन्द्र दगोरिया,दुर्वलि अहिर ,सिताराम लोध ,जयराम मल्लाह ,सावित्री राना,माया कुवर, कृष्ण प्रसाद पराजुली ,उद्दव मरासिनी ,रुकादेवि गैरे,प्रेमप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ।