नेपाली काङ्ग्रेस मायादेवीको सभापतिमा पदम पानी भण्डारी

मेचीकाली संवाददाता

१३ आश्विन २०७८, बुधबार
689 shares

 तुलसी राम पौडेल मायादेवी ,असोज १३ नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीको नेपाली काङ्ग्रेस मायादेवी गाउपालिकाको सभापतिमा मतदान प्रक्रियाबाट पदम पानी भण्डारी निर्वाचित हुनुभएको छ।त्यसै गरी मतदान प्रक्रियाबाट नै उपसभापतिमा जय कुमार यादव र मात्रीका कहार ,सचीवमा सुल्तान आलम दर्जी,राकेश यादव ,सहसचिवमा बेलावती थारु र साधु यादव निर्वाचित भएका छन् ।कार्यसमिति सदस्य भने सर्वसम्मत निर्वाचित भएका छन् ।कार्यसमिति सदस्यहरु कमला देवि चौधरी ,दिनेश मिश्रा ,राम अचल लोध ,पदमा लामिछाने ,पारसनाथ लोहार,राम मिलन तेली,गौरी केवट, राम कुवर नाउ,पार्वती राना,तारा मल्लाह श्यामसुन्दर कुर्मी ,राम मिलन लोध ,सुर्यमति यादव ,बुधराम यादव ,बैजनाथ यादव ,लाल मोहर मल्लाह ,सोहरानी लोहार,दिल बहादुर खड्का ,फुलमति यादव ,वृजेश हरिजन ,मंगल प्रसाद यादव ,श्याम श्रेष्ठ ,दुर्गा विक ,सीता देवी विक ,गोपाल कंडेल ,गिता यादव ,पिन्की हरिजन,पुनम यादव ,पुस्पा चाई,दुर्गावती चाई, कृष्ण यादव ,महेश यादव ,फुलदेब कुर्मी ,जितु यादव ,दीपचन्द यादव ,बिन्दा हरिजन ,भोले धोबी ,विद्या देबि थारु,महबुब जोलहा अन्सारी ,कलामुदीन धुनिया सर्वसम्मत निर्वाचित भएका छन् ।