नेकपा एमाले सियारी वडा नम्बर ६ को अध्यक्षमा सन्त बहादुर कुवर सर्वसम्मत

मेचीकाली संवाददाता

६ कार्तिक २०७८, शनिबार
833 shares


तुलसी राम पौडेल —
सियारी, कार्तिक ६

नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले सियारी गाउ पालिका वडा नम्बर ६ को अधिवेशन सम्पन्न भयो।सम्पन्न अधिवेशनले अध्यक्षमा सन्त बहादुर कुवर ,उपाध्यक्षमा कमला सापकोटा ,सचिवमा ऋषिराम न्यौपाने ,उप सचीवमा घनश्याम पराजुली र रेमकला गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसै गरि सदस्यहरुमा देविमाया क्षेत्री ,खेमराज आचार्य ,निराजन भट्टराई ,सुरज घिमिरे ,श्याम कुमारी थापा ,बिष्णु माया गुरुङ ,दलमन भाट,निशा चौधरी ,यमकला सुवेदी ,वीर बहादुर कुवर,,राम चन्द्र कार्की ,केशव रायमाझी ,यम बहादुर थापा ,बिक्रम तेलि ,गोपाल सापकोटा ,उपेन्द्र पौडेल ,दिपकराज पौडेल ,अशोक शर्मा ,अर्जुन रिजाल ,राधा कुमारी पौडेल ,राम कुमारी थापा ,सुरेन्द्र प्रसाद थारु,उमा चौधरी र दुर्गा कुवर सर्वसम्मत निर्वाचित भएका छन् ।

नेकपा एमाले सियारी वडा नम्बर ६ कमिटी सम्योजक
बुद्धि माया क्षेत्रीको अध्यक्षता, पुर्व जिल्ला कमिटी सदस्य दुर्गा दत्त सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष शेर बहादुर गुरुङ ,निर्वाचन मण्डलका सदस्य रामजी सापकोटा ,कृष्ण नेपाल ,चन्द्र बहादुर जिसीबाट शुभकामना मन्तव्य तथा ,नव निर्वाचित वडा कमिटी अध्यक्ष सन्त बहादुर कुवरले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको संचालन प्रकाश रेग्मीले गर्नुभएको थियो।