नेकपा एमाले सियारी -७ को वडा कमिटी अध्यक्षमा विनोद कुमार मल्लाह

मेचीकाली संवाददाता

७ कार्तिक २०७८, आईतवार
726 shares

तुलसी राम पौडेल
सियारी, कार्तिक ६
नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले सियारी -७ को वडा कमिटी अध्यक्षमा विनोद कुमार मल्लाह सर्वसम्मत निर्वाचित हुनुभएको छ ।त्यसै गरि वडा कमिटीको उपाध्यक्षमा डम्बर नारायण रिजाल ,सचीवमा लक्ष्मी विक ,उपसचिवमा तुलसा थापा क्षेत्री र चन्दिका प्रसाद चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ।
त्यसै गरि सदस्यहरुमा वल बहादुर मल्ल ,यशोदा कुमारी क्षेत्री,,भानु थारु,दुर्गावती केवट ,अपेक्षा थारू ,बिन्ध्याचल केवट, लालमन यादव ,रमेश न्यौपाने ,सन्त कुमार यादव ,इन्सान अलि मुसलमान ,हिरामन मल्लाह ,मारकन्डे थारु,चिनगुत थारु,शम्भु कुमारी थारु ,रुकु लम्तरी, ममता खवास ,धनमाया सुनार,अनिता सुनार,रिता सापकोटा बस्याल ,यम बहादुर कुमाल ,बालकृष्ण आचार्य ,बालकृष्ण सुनार ,नुर मोहम्मद मिया धोबी ,राम प्रसाद अर्याल ,धन बहादुर क्षेत्री,गिरिराज फुयाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
विनोद कुमार मल्लाहको अध्यक्षता, गाउपालिका उपाध्यक्ष एवं अनेम संघ केन्द्रिय सदस्य अमृता गुरुङको प्रमुख आतिथ्यता,पुर्व जिल्ला कमिटी सदस्य मान बहादुर क्षेत्रीको विशिस्ट आतिथ्यता, लक्ष्मी विकको स्वागत मन्तव्य , सीता भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल प्रवासी संघ केन्द्रिय सचिव गिरिराज बेलबासे, सियारी वाड नम्बर -७ का वडा अध्यक्ष सरोज अधिकारी , अनेम संघ जिल्ला सदस्य हुमकान्ती भुर्तेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।