सौ फर्साटिकर खानेपानीको अध्यक्षमा पुनः फौदार

मेचीकाली संवाददाता

१७ फाल्गुन २०७८, मंगलवार
312 shares

तुलसिराम पौडेल
फर्साटिकर । रुपन्देहीको शुद्दोधन गाउँपालिका–३ स्थित सौ फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा पुनः ओम बहादुर फौदार निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा हुमाकान्त पाण्डे, सचिव नन्दबहादुर क्षेत्री, कोषाध्यक्षमा बिष्णु पोख्रेल, सदस्यहरुमा लक्ष्मी विक, बेनिमाधब घिमिरे, मीन बहादुर पल्लिमगर, कदम पौडेल शर्मा, चिन्तामणि गैरे, हेम बहादुर राना, मित्रबहादुर क्षेत्री सर्वसम्मत चयन भएका छन् । मनोनीतमा पुस्पा घिमिरे र यमप्रसाद गैरे रहेका छन् ।

खासमिती संयोजकमा विजय बिक्रम टण्डन, लेखा समिती सदस्यहरुमा कल्पना सारु र हिरामणी आचार्य सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि सल्लाहकारहरुमा हेम बहादुर खड्का, शेरबहादुर काफ्ले, जितबहादुर चौधरी, शेरबहादुर क्षेत्री, मणिप्रसाद खनाल, प्रेमबहादुर फौदार, इन्जिनियर देविप्रसाद पाठक, कुलानन्द चालिसे र बलिराम घर्ती मगर सर्वसम्मत चयन भएका छन् ।