नेतृत्व बिकास तथा उद्घोषण तालिम निस्दीको अर्चलेमा

मेचीकाली संवाददाता

२० जेष्ठ २०७९, शुक्रबार
464 shares


बन्दना पोखरेल
रामपुर । निस्दि गाउँपालिकाको आर्थिक सहयोग र अर्चले महिला उत्थान गाउँ समन्वय समितिको आयोजनामा भएको हो ।

प्रमुख अतिथि निस्दि गाउँ कार्यपालिका सदस्य मिन श्री बयम्बुले बोल्दै सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण हुन आबश्यक रहेकोले कार्यक्रमको सफलता शुभकामना दिनु भएको छ ।

नेकपा एमाले गाउँ कमिटी सदस्य खेम बहादुर बिक , वडा सदस्य कृष्ण बहादुर सोमै ,नेपाली काङ्ग्रेस वडा सभापति गगन खन्गाहा लगायतले सामाजिक नेतृत्वका लागि महिलाले नेतृत्व लिनका साथै महिलाको नेतृत्व हुदा स्वस्थ समाज निर्माण हुने भन्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको छ ।

अर्चले महिला उत्थान गाउँ समन्वय समिति सदस्य मेनुका रानाको स्वागतबाट सुरु भएको कार्यक्रममा २७ जना स्वास्थ आमा समुहका महिला दिदि बहिनिहरुको उपस्थिति रहेको थियो ।जसको सहजीकरण सन्चारकर्मि एब सहयात्री नेपालका सचिब बन्दना पोखरेल , सन्चारकर्मि होम राइ मगर , वडा सचिब मिन बहादुर रानाले गर्नु भएको थियो ।समन्वय समितिका अध्यक्ष सिर्जना खन्डलुकको अध्यक्षता भएको कार्यक्रमको सन्चालन मिम्श्री सुनारिले गर्नु भएको हो ।नेतृत्व बिकास तथा उद्घोषण तालिम अर्चलेमा सुरु भएको छ ।
निस्दि गाउँपालिकाको आर्थिक सहयोग र अर्चले महिला उत्थान गाउँ समन्वय समितिको आयोजनामा भएको हो ।

प्रमुख अतिथि निस्दि गाउँ कार्यपालिका सदस्य मिन श्री बयम्बुले बोल्दै सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण हुन आबश्यक रहेकोले कार्यक्रमको सफलता शुभकामना दिनु भएको छ ।

नेकपा एमाले गाउँ कमिटी सदस्य खेम बहादुर बिक , वडा सदस्य कृष्ण बहादुर सोमै ,नेपाली काङ्ग्रेस वडा सभापति गगन खन्गाहा लगायतले सामाजिक नेतृत्वका लागि महिलाले नेतृत्व लिनका साथै महिलाको नेतृत्व हुदा स्वस्थ समाज निर्माण हुने भन्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको छ ।

अर्चले महिला उत्थान गाउँ समन्वय समिति सदस्य मेनुका रानाको स्वागतबाट सुरु भएको कार्यक्रममा २७ जना स्वास्थ आमा समुहका महिला दिदि बहिनिहरुको उपस्थिति रहेको थियो ।जसको सहजीकरण सन्चारकर्मि एब सहयात्री नेपालका सचिब बन्दना पोखरेल , सन्चारकर्मि होम राइ मगर , वडा सचिब मिन बहादुर रानाले गर्नु भएको थियो ।समन्वय समितिका अध्यक्ष सिर्जना खन्डलुकको अध्यक्षता भएको कार्यक्रमको सन्चालन मिम्श्री सुनारिले गर्नु भएको हो ।