पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण सञ्चार श्रमिकहरु सम्मानित

मेचीकाली संवाददाता

१ जेष्ठ २०८३, शुक्रबार
14 shares

पाल्पा । नेपाल पत्रकार महासंघको ७० औ स्थापना दिवशको अवशरमा पाल्पाली पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोग र पत्रकार महासंघ पाल्पाको समन्वयमा पाल्पाका पत्रकारहरुको नसर्ने रोगको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।