जोखिमयुक्त सडक

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
286 shares

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको जलथले खण्डको साघुरो सडकबाट खसेको गाडी निकाल्ने प्रयास गरिँदै । वर्षात र पहिरोका कारण बेनी–जोमसोम सडकको यात्रा जोखिमयुक्त बनेको छ । तस्बिरः सन्तोष गौतम/रासस