हिलोमा फसेको एम्बुलेन्स

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
540 shares

लगातारको वर्षाका कारण खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित कच्ची सडकको हिलोमा फसेको एम्बुलेन्स निकाल्ने प्रयास गर्दै चालक । हिउँदभर मात्र सञ्चालन हुने जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाका कारण अवरुद्ध हुँदा बिरामी बोक्ने एम्बुलेन्स आवत–जावतमा कठिनाइ हुने गरेको छ । तस्वीर: मोहन गुरुङ