तुइनबाट सामान तारिँदै

मेचीकाली संवाददाता

३ भाद्र २०७८, बिहीबार
635 shares

महाकाली नदीमाथि निर्माणाधीन पुलका लागि तुइनको प्रयोग गरी सामान तारिँदै । नदीमा आएको बाढीले पुलको पूर्व तर्फको बाँध बगाएपछि तुइनमा सामान तार्नु परेको हो । तस्बिरः रासस