

काठमाडौँ–नौबिसे सडकखण्डअन्तर्गत नागढुङ्गा सुरुङ मार्गको मुखमै (खत्रीपौवा) मा भास्सिएको भाग । पहिराका कारण यहाँका केही घर विस्थापित भएका छन् भने केही उच्च जोखिममा छन् । थप जमिन खस्न लागेको हुँदा यात्रु र सवारी साधान उच्च जोखिमबीच आवजतजावत गरिरहेका छन् । भेल पहिरो गएमा तल्लो क्षेत्र समेत जोखिमा छ । तस्वीरः नारायण ढुङ्गाना/रासस