अविरल वर्षासँगै भासिएको सडक

मेचीकाली संवाददाता

११ भाद्र २०७८, शुक्रबार
115 shares

डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै अविरल वर्षासँगै शुक्रबार भासिएको सडक । सडक अवरुद्ध भएपछि सवारी साधन आवतजावत नहुँदा यात्रु अलपत्र परेका छन् । तस्वीरः रासस