नेकपा माओवादी लुम्बिनी सास्कृतिक नगरपालिकाको तेस्रो अधिवेशन

मेचीकाली संवाददाता

२७ माघ २०८१, आईतवार
542 shares

लुम्बिनी ,माघ २६ 

नेकपा माओवादी लुम्बिनी सांस्कृतिक नगरपालिकाको तेस्रो नगर अधिवेशन सम्पन्न भयो। अधिवेशनले महेन्द्र यादवको अध्यक्षतामा लुम्बिनी सांस्कृतिक नगरपालिका नगर कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा इनातुल्लाहा मुसलमान, राजकुमार हरिजन ,अल्लारु मुसलमान ,सचिवमा सन्तराम यादव ,सहसचिवमा औहिदर मुसलमान , कोषाध्यक्षमा विन्जन  हरिजन ,सदस्यहरूमा बेचुप्रसाद दाढी, सुदर्शन यादव, सज्जन यादव, तराबुन   निसाभाट ,गेदवा चमाइन, आन्नी  हरिजन, शिवनाथ यादव। जविध आन्तर मुसलमान, निहाउदिन मुसलमान, अनिता हरिजन, नोगेन्द्र गिरी, इस्फामुल्लाह खान ,इनरमती लोध,धुर्ममणि तिवारी, शिवप्रसाद कहाँर, लाला यादव, राम गुलाब यादव, रामजन अलि मुसलमान र  सन्तराम पासी सर्वसम्मत चयन भएका छन् ।कार्यक्रम जेष्ठ सदस्य सन्तराम पासिको अध्यक्षता, माओवादी केन्द्र उपाध्यक्ष पुर्व सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता,माओवादी केन्द्रिय सदस्यीय तथा पुर्व मन्त्री मद  वोकिल मुसलमानको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।