बगनासकालीले प्राविधिक शिक्षामा प्रोत्साहन गर्न छात्रवृत्तिको व्यवस्था गर्ने

मेचीकाली संवाददाता

१ जेष्ठ २०८३, शुक्रबार
8 shares


पाल्पा । बगनासकाली गाउँपालिकाले गाउँसभाको १८ औं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनमा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी (चिदी) बाट आगामी आ.ब. २०८२÷०८३ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक