राजनीतिलाई समाजसेवाको माध्यम बनाउदै अमृता

मेचीकाली संवाददाता

९ पुष २०८२, बुधबार
33 shares

बुटवल । अर्घाखाँचीको पोखराथोकमा जन्मेर बिगत लामो समयदेखी बिभीन्न संघसंस्था मार्फत समाजसेवा गर्दै आएकी अमृता बिक पेशाले सुनचाँदी ब्यबसायी हुन् । उनले ब्यबसाय संगै समाजसेवालाई पनि अगाडि बढाएकी छन् ।

समाजमा धन जती होस तर मन भएका मानीसहरु कमै हुन्छन् । अमृता मनकारी भाबना भएको शुसील पात्र हो । नेपाली समाजमा ईमानको खडेरी भएका बेलामा यस्ता इमान्दारी पात्र समाजका लागी आबस्यक रहेको छ । बिगत दुई दशक भन्दा बढी सुनचादी ब्यबसाय गर्दे आएका अमृताले राजनीती मार्फत समाजसेवा गर्ने कोसीस गरेका छन् ।

लामो समयदेखी लायन्स क्लब होम भृकुटी,सिनीयर डिस्ट्रीकट एडभाईजर तथा लायन्स क्लब अफ भृकुटीका पास्ट प्रेसीडेन्टको भुमीका निर्बाह गरेकी छन् । लायन्स मार्फत दुखी गरीबको सेवा गरेकी अमृता सुनचादी ब्यबसायी संघ बुटवलमा महीला सदस्यका रुपमा ब्यबसायीक हक हितमा काम गर्दे आएको एक बहुप्रतीभाका धनी हुन ।

उनी ब्यबसाय गर्दापनी ग्राहकलाई सकेसम्म राम्रो गर्ने उनको भाबना छ । महंगो बस्तु भएकाले ग्राहक ठगीने सम्भाबनालाई पनी रोकेर सतर्क हुनुपर्ने उनले सुझाउछीन । नेपालमा गत भाद्र २३ र २४ मा भएको भ्रष्टाचार र शुसासनका पक्षमा गरीएको आन्दोलनले राजनैतीक उथल पुथल भएको अबस्था छ ।

राजनीतीलाई पेशा नभई सेवाभाबको काम बनाउने उनको तर्क छ । आउदो फागुन २१ मा सरकारले सघीय संसदको चुनाबको घोषणा गरेको छ । यही अवसरमा अमृता विकले राष्ट्रीय स्वतन्त्र पार्टीका माध्यमबाट देशको सेवा गर्ने प्रण गरेको हुंदा पार्टीको आन्तरीक सुचीमा आफ्नो नाम समाबेश गरेको हुंदा सो आन्तरीक चुनाबमा आफुलाई मतदान गर्न अनुरोध गरेकी छन् बिजय भए आम देश बासीको सेवा गर्ने उनको चाहाना पुरा हुनेछ ।