बुटवल । सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
पाल्पाको तिनाउ गाउँपालिका पर्ने १ हजार १२६ मिटरको सडकको भौतिक प्रगति ६१ प्रतिशत भएको छ ।
