किसानलाई धान थन्काउने चटारो

मेचीकाली संवाददाता

३० कार्तिक २०७८, मंगलवार
709 shares

गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौरमा थ्रेसर मेसिनको सहयोगमा धान केलाउँदै । अहिले गाउँगाउँमाआधुनिक कृषि औजारको प्रयोग बढेसँगै किसानलाई सहज भएको छ । तस्बिरः रासस