लागु औषधसहित पक्राउ

मेचीकाली संवाददाता

१३ पुष २०७८, मंगलवार
919 shares

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिका–११ रानीपाकडबाट लागु औषधसहित पक्राउ परेका चार जना युवालाई सोमबार जिल्ला प्रहरी कार्यालय परासीमा सार्वजनिक गरिँदै । तस्वीरः मोहन पौडेल, रासस