नारायणीमा मोटरबोट

मेचीकाली संवाददाता

१३ पुष २०७८, मंगलवार
433 shares

नारायणी नदीमा सञ्चालन भएको मोटरबोटमा सयर गर्दै आन्तरिक पर्यटक । नदीमा मोटरबोट सञ्चालन भएपछि पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । तस्वीरः टेकराज पोखरेल, रासस