हिलाम्य सडक

मेचीकाली संवाददाता

१३ पुष २०७८, मंगलवार
241 shares

पाल्पा रामपुर–१ स्थित कालीगण्डकी करिडोर सडकअन्र्तगत पर्ने स्याउली बजार साँखर्दी सडकखण्ड हिलाम्य हुँदा यात्रुले सास्ती भोग्नु परेको छ । सो सडकखण्ड हिलाम्य हुँदा हिउँद याममा पनि सवारी साधन तथा पैदल यात्रा गर्न सकस छ । तस्वीरः सुशीला रेग्मी, रासस